माटोको ढिस्कोले पुरिएर जाजरकोटमा एक महिलाको मृत्यु
- Khabar Nirantar
- २०७७ माघ २६
काठमाडौं- माटोको ढिस्कोले पुरिएर जाजरकोटमा एक महिलाको मृत्यु भएको छ।
छेडा–थलह सडक मर्मतको काममा कार्यरत मजदूर शिवालय गाउँपालिका–९ की ४६ वर्षीया बिर्मा बुढाको मृत्यु भएको हो।
सडकको काम गरिरहेका बेला सोमबार बिहान साढे ११ बजेतिर माथिबाट खसेको ढिस्कोले पुरिएर उनको मृत्यु भएको स्थानीय पूर्ण महताराले बताए।
शीर्ष समाचार
- मेयर शाह : फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध
- एमालेले गरायो निर्वाचनका लागि दल दर्ता
- सरकारले गर्यो संघीय संसदमा ४० र स्थानीय तहमा ४२ प्रतिशत महिला सहभागिता गर्ने लक्ष्य
- खगराज अधिकारी : प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुभएन
- प्रदीप ज्ञवाली भन्छन् : गठबन्धन बनाएर चुनाव लड्ने पक्षमा एमाले छैन
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९
प्रतिकृया दिनुहोस्